सुर्खेतको वीरेन्द्रनगरबाट कर्णाली राजमार्ग (अहिले त हाइस्पीड हाइवे बनिसकेको रहेछ ) हुँदै दुनै पुग्न ५ घण्टा पनि लागेन होला सायद । केबलनाम्डु स्टेसनमा पुगेर अचम्मित हुँदै त्यो बेलाको सडकको दुरवस्था र यहाँ आइपुग्न लागेका दिनहरु औंलामा गन्दै थिएँ, मसिनो बोली भएकी एक युवती हेलो सर,