समासँग पछिल्लो पटक भेट भएको आज पर्सिपल्ट हो । साँझ पर्न लागेको थियो । म यात्रुलाइ सीटमा गएर बस्न र ढोकामा भीड नगरी दिन अनुरोध गर्दै थिएँ, समा हतारहतार गर्दै गाडीमा चढी र केही नबोली पछाडिको सीटमा गएर बसी ।

आजकी समा फेरि अर्कै थिई ।