समृद्धिको प्रवेशविन्दु मितव्ययी अर्थतन्त्र

samriddhiko-prabesbindu-dipak-oli

परिदृश्य १ : हिमालपारिको एउटा ‘राज्यविहीन’ बस्ती । माथिल्लो डोल्पामा पर्ने यो बस्तीमा लगभग ४५ सय जति मानिसहरु बसोबास गर्छन् । उनीहरुको मुख्य पेशा पशुपालन हो । यद्यपि सानोतिनो व्यापारमा पनि थोरै मानिस लागेका छन् । एक सिजनमा बालबालिकासमेत सबैजना यार्सागुम्बा टिप्न जान्छन् ।

खेती यहाँ मुख्य पेशामा पर्दैन किनकी यहाँको न्यून तापक्रम र भिरालो जमिनमा खेति गर्न असम्भवप्रायः छ । यहाँ स्वास्थ्य चौकी, प्रहरी कार्यालय, विद्यालयहरु छन्, तर सबै डमीजस्ता । 

 

Let's Talk

Recent Posts