कसले बोलिदिने होला तिनीहरुको लागि ?

लगभग एक हजार वर्षभन्दा बढी समयसम्म चीनको धेरैजसो राज्यहरुमा महिलाले आफ्ना खुट्टालाई कमलको फूल जस्तो देखाउन फलामले बाँध्ने प्रचलन चलिरह्यो । उक्त प्रचलनमा सानै उमेरमा (५-६ वर्षको उमेरबाटै) फलामको कसिलो खोलमा हालेर १४-१५ वर्षसम्म खुट्टा बाँध्नुपर्थ्यो । यदि त्यसो नगरेमा खुट्टा ठूलो हुने र कमलको फूल जस्तो नदेखिन गइ महिलाहरुले अल्छिनी र कुरूपताको प्रतिविम्ब हुनुपर्थ्यो । 

 

Let's Talk

Recent Posts