समृद्धिको प्रवेशविन्दु मितव्ययी अर्थतन्त्र
परिदृश्य १ : हिमालपारिको एउटा ‘राज्यविहीन’ बस्ती । माथिल्लो डोल्पामा पर्ने यो बस्तीमा लगभग ४५ सय जति मानिसहरु बसोबास गर्छन् । उनीहरुको मुख्य पेशा पशुपालन हो । यद्यपि सानोतिनो व्यापारमा पनि थोरै मानिस लागेका छन् । एक सिजनमा बालबालिकासमेत सबैजना यार्सागुम्बा टिप्न जान्छन् ।
खेती यहाँ मुख्य पेशामा पर्दैन किनकी यहाँको न्यून तापक्रम र भिरालो जमिनमा खेति गर्न असम्भवप्रायः छ । यहाँ स्वास्थ्य चौकी, प्रहरी कार्यालय, विद्यालयहरु छन्, तर सबै डमीजस्ता ।
Recent Posts
कसले बोलिदिने होला तिनीहरुको लागि ?
कसले बोलिदिने होला तिनीहरुको लागि ? लगभग एक हजार वर्षभन्दा...
Read Moreनलेखिने प्रेम कथा-३
गाडीबाट ओर्लिएपछि समा निकै बेरसम्म त्यही ठाउँमा सुकसुकाउँदै बसिरही ।...
Read More